• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद् बैठक सुरू



काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री दाहालले मंगलबार सरकारलाई पूर्णता दिनुभएको थियो ।