१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई समर्थन गरेका दलहरुको बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं ।सरकारलाई बिश्वासको मत दिएका दलहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई बिश्वासको मत दिएका दलहरुको बैठक बोलाउनु भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचन लगायत बिषयमा छलफल भै रहेको जनाईएको छ ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक सहभागी हुनु भएको छ । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एबंउपप्रधान एबं गृहमन्त्री रवि लामिछाने , राप्रपा अध्यक्ष एबं उपप्रधान तथा उर्जा मन्त्री राजेद्र लिङदेन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बैठकमा सहभागी हुनु भएको छ ।

बैठकमा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई,र सञ्चारमन्त्री रेखा शर्मा लगायतका नेताहरू सहभागी रहनु भएको छ ।

फोटो -प्रधानमन्त्रीको सचिवालय




भर्खरै