२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढमा विमानस्थल बन्छ– नवनियुक्त मन्त्री किराती



अ+ अ-

काठमाडौँ । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई अगाडि बढाउने बताउनुभएको छ ।

मन्त्रीमा नियुक्त भएपछि मन्त्रालयमा पदबहाली गर्दै उहाँले निजगढ आयोजनालाई तीव्रता दिइने बताउनुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेमचेन्जर भएको समेत बताउनुभयो ।

नेपाल वायुसेवा निगमको सुधार गर्नु भनेको बाघको घोडा चढ्नु सरह हो भन्दै उहाँले निगमको सुधारको आँट गर्ने स्पष्ट गर्नुभयो ।