१६ श्रावण २०८३, शनिबार
,
Latest
सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः भीरमा अड्किएका ३ शव निकाल्न कठिन, ६ जना अझै भेटिएनन्



अ+ अ-

काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६६ जनाको शव फेला परेको छ । जसमा ५२ वटा शव अस्पताल पुर्‍याइएको छ भने ६ वटा शव अस्पताल लैजाने क्रममा छ ।

५ वटा शव खोंचबाट बाहिर निकाल्न लागिएको उद्धारमा खटिएका एक अधिकारीले जानकारी दिए । यस्तै भीरमा अड्किएको अवस्थामा रहेका तीनवटा शव भने निकाल्न नसकिएको उनले बताए ।

विमानमा सवार रहेकामध्ये ६ जना भने अझै भेटिएको छैन । खोज तथा उद्दारको लागि सशस्त्र प्रहरीले दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको छ ।