२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश: मुख्यमन्त्री जम्कट्टेलसहित दुई मन्त्रीले लिए शपथ



अ+ अ-

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् ।

यस्तै राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीमा शपथग्रहण गरेका छन् ।