५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेट



अ+ अ-

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श हुनुका साथै नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताबारे कुराकानी भएको थियो ।

सो अवसरमा राजदूत थम्पसनले नेपालको उपप्रधान एवम् अर्थमन्त्री बन्नुभएकामा पौडेल लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।