• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्… फोटो फिचर



गोरखा । गोरखा दरबार परिसर हिमालको दृश्यावलोकनका लागि पनि उपयुक्त थलो हो ।

यहाँबाट बुद्ध, मनास्लु, ङादीचुली (डा. हर्क गुरुङ पिक) हिमाल चुलीलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

मौसम खुलेको दिन यहाँ बाट देखिने हिमाल सहितको दृश्य साच्चैकै सुन्दर देखिन्छ । पहाडहरुको पछाडि यो मौसममा टलक्क टल्कने हिमाली दृश्य चित्ताकर्षक देखिन्छ।

तस्वीर-सुशील अर्याल