२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेका छन् ।

बुधबार दिउँसो अनुगमनका कम्रमा उनी त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका हुन् ।

राहदानी विभागमा पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने बाध्यता छ ।

मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गर्दै लाइन बस्नुपर्ने बाध्यता हटाइने बताएको थियो ।