![](https://newspolar.com/wp-content/uploads/2022/12/pooran.webp)
एजेन्सी । वेस्ट इन्डिजका निकोलस पुरन आईपीएल इतिहासकै महँगा विकेटकिपर बनेका छन् ।
भारतको कोचीमा जारी मिनी अक्सनमा उनलाई लखनउ सुपर जाइन्ट्सले १६ करोड भारुमा टिममा भित्र्याएको हो ।
यसअघि मुम्बईका विकेटकिपर इशान किशन (१५.२५ करोड)मा विक्रि भएका थिए ।