२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्शनः निकोलस पुरन सर्वाधिक महँगा विकेटकिपर



अ+ अ-

एजेन्सी । वेस्ट इन्डिजका निकोलस पुरन आईपीएल इतिहासकै महँगा विकेटकिपर बनेका छन् ।

भारतको कोचीमा जारी मिनी अक्सनमा उनलाई लखनउ सुपर जाइन्ट्सले १६ करोड भारुमा टिममा भित्र्याएको हो ।

यसअघि मुम्बईका विकेटकिपर इशान किशन (१५.२५ करोड)मा विक्रि भएका थिए ।