• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मेयर बालेनलाई नफुट्ने तबला उपहार दिएको छुः ओली



पोखरा । काठमाडौँ महानगरको मेयरमा विजयी भएपछि बालेन्द्र शाह (बालेन)लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका थिए ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ओलीलाई पत्रकारले प्रश्न गरे ‘र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको ?’

त्यसको जवाफमा ओली भन्छन् – ‘मलाई के विश्वास थियो भने बालेन तबला बजाउने गर्नुहुन्थ्यो । उहाँसँग माटोको तबला थियो सार्दा फुट्यो । मसँग मेटल तबला थियो सार्दा फुट्थेन । यो लैजाउ भनेर दिएको । मलाई उपहार दिन मन लाग्यो मैले उपहार दिएँ ।’