२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा बस र माइक्रोबस ठोक्किदा एकको मृत्यु, १२ जना घाइते



अ+ अ-

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

गजुरी गाउँपालिका २ बिहानी पम्प नजिकै बेलहियाबाट काठमाडौंतर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लमजुङतर्फ जादै गरेको बा २ख ४७६२ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किदा माइक्रोबसमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकाहरुको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको उपरीक्षक खत्रीले बताए । घाइते मध्य ७ पुरुष र ६ जना महिला छन् ।