• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

संसदीय दलको नेता चयनका लागि कांग्रेसले बनायो निर्वाचन समिति



file

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।