२० असार २०८३, शनिबार
,
Latest
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव समूह सरकारमा सहभागी हुने



अ+ अ-

काठमाडौ । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । 

मंगलबार बिहान नेता नेपाल र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । 

उक्त भेटपछि माओवादी अध्यक्ष प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा माधव समूह सरकारमा सहभागी हुने जानकारी दिएका हुन् ।

नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भागवण्डा गरिने बताइएको छ । 

यस्तै नेपाल समूहलाई चारवटासम्म राजदूत पनि दिने स्रोतले बताएको छ ।