२८ भाद्र २०८३, आईतवार
,
Latest
‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी’ जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी बिदेशमन्त्री बीच टेलिफोन कुराकानी



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर  देउवा र भारत भ्रमणमा रहनु भएका अमेरिकी बिदेशमन्त्री एन्टोनी जे ब्लिंकेन बीच टेलिफोनमा कुराकानी भएको छ ।

मंगलबार साँझ अमेरिकी बिदेशमन्त्री ब्लिंकेन प्रधानमन्त्री देउवा संग टेलिफोन सम्बादमा  नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

छलफलमा  नेपाललाई अमेरिकाले उपहार स्वरुप दिएको  १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।