२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको कार्यकारिणी बैठक बस्दै, सरकारमा जाने मन्त्रीको नामबारे छलफल हुने



अ+ अ-

काठमाडौं । मंगलबारदेखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा १ बजेदेखि बैठक बस्दैछ । 

आज बस्ने बैठकले महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने निर्णय गर्ने र जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताइएको छ ।

मंगलबार बसेको बैठकले संसदीय दलको विधान पारित र लुम्बिनी प्रदेशका तिन सांसदलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।