३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ नेता प्रचण्ड भन्नुहुन्छ: प्रदर्शनमा प्रहरी ज्यादती भयो !



अ+ अ-

काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको बिरोधमा उत्रिएका प्रदर्शनकारी माथी प्रहरी दम भएको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा  मार्फत अध्यक्ष दाहालले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शनमा उत्रिएकाहरु माथी भएको प्रहरीको दमनको बिरोध गर्दे घाईतेको शिध्र स्वास्थ लाभको कामना गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ – विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसी का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। यस अघि आज बिहान बसेको सत्तागठबन्धनको बैठकमा एमसीसी संसदमा टेबुल गर्ने सहमति पछि सरकारले पेश गरेको थियो ।