२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा–२: कांग्रेसका उम्मेदवार गुरुङको अग्रता कायमै, पछ्याउदै पद्मा अर्याल



अ+ अ-

काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार गुरुङले १५ हजार ८०५ मतसहित अग्रता कायम गरेका हुन् ।

यस्तै नेकपा एमालेकी पद्मा अर्यालले १३ हजार ५६६ मतसहित पछ्याइरहेकी छन् । कांग्रेसका गुरुङ र अर्यालबिच २ हजार २३९ मतको अन्तर रहेको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ९९२ मत ल्याएका छन्। यस क्षेत्रमा ७० हजार १९१ मत खसेको छ।