२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सहमति पछि बाजुरामा मतगणनाको तयारी



अ+ अ-

कैलाली । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले पुनः मतगणना गर्ने तयारी गरेको छ । दिउँसो साढे ३ बजेको सर्वदलीय बैठक सकेर मतगणना गरिने अधिकृतको कार्यालयले बताएको छ ।

यहाँ एमालेले पुन: मतदानको माग गरेको थियो तर निर्वाचन आयोगले गणना सुचारू गर्न निर्देशन दिएपछि आजबाटै गणनाको तयारी गरिएको हो ।

एमालेले आज बिहान बस्ने भनेको सर्वदलीय बैठक बहिष्कार गरेको थियो । एमालेको सर्तमा मंसिर ४ गते आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताहरुलाई रिहाई गर्ने तयारी भएपछि गणना सुरू गर्न सहमति भएको बताईएको छ ।