२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा ४: एमाले सचिव महासेठलाई उछिन्दै अघि बढे कांग्रेसका सहमहामन्त्री यादव



अ+ अ-

धनुषा । धनुषा ४ मा एमाले सचिव रघुवीर महासेठलाई उछिन्दै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले अग्रता लिएका छन् । आइतबार साँझबाट यादवलाई पछि पारेका महासेठ अहिले साढे ५ सय मतले पछाडि धकेलिएका छन् ।

सोमबार बिहानको ताजा अपडेटअनुसार महेन्द्र यादवले २६ हजार ५१० मत ल्याए भने रघुवीरले २५ हजार ९६३ मत पाए । दुईजनाबीच मतको अन्तर ५४७ रहेको छ ।

अहिले मिथिला नगरपालिकाको गणना भइरहेको छ । अब करिब १२ हजार मत गन्न बाँकी रहेको छ ।