५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान र कोस्टारिकाको पहिलो हाफमा बराबरी



(221127) — AL RAYYAN, Nov. 27, 2022 (Xinhua) — Anthony Contreras (top) of Costa Rica vies for the ball during the Group E match between Japan and Costa Rica at the 2022 FIFA World Cup at Ahmad Bin Ali Stadium in Al Rayyan, Qatar, Nov. 27, 2022. (Xinhua/Jia Haocheng)
अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गत जापान र कोस्टारिकाबीच पहिलो हाफ बराबरीमा सकिएको छ ।

अहमद बिन अली स्टेडियममा जारी खेलमा दुबै टिमले गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो । दुबै टिमले केही मौका पाएपनि गोल गर्न सकेनन् ।

पहिलो खेलमा जर्मनीविरुद्ध जित निकालेको जापान दोस्रो जितको खोजीमा रहेको छ भने उता, स्पेनसँग पराजय ब्यहोरेको कोस्टारिका पहिलो जितको खोजीमा छ ।