२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान र कोस्टारिकाको पहिलो हाफमा बराबरी



(221127) — AL RAYYAN, Nov. 27, 2022 (Xinhua) — Anthony Contreras (top) of Costa Rica vies for the ball during the Group E match between Japan and Costa Rica at the 2022 FIFA World Cup at Ahmad Bin Ali Stadium in Al Rayyan, Qatar, Nov. 27, 2022. (Xinhua/Jia Haocheng)
अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गत जापान र कोस्टारिकाबीच पहिलो हाफ बराबरीमा सकिएको छ ।

अहमद बिन अली स्टेडियममा जारी खेलमा दुबै टिमले गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो । दुबै टिमले केही मौका पाएपनि गोल गर्न सकेनन् ।

पहिलो खेलमा जर्मनीविरुद्ध जित निकालेको जापान दोस्रो जितको खोजीमा रहेको छ भने उता, स्पेनसँग पराजय ब्यहोरेको कोस्टारिका पहिलो जितको खोजीमा छ ।