२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भेटवार्ता भएको गरेका छन् ।  

सरकार गठन भएको लामो बितिसक्दा पनि हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन । उक्त विषयमा बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बताइएको छ । 

गठबन्धनमा सहमति जुटाएर मन्त्रीपरिषद् विस्तार गर्ने बताइएको थियो । सत्ता सहकार्यका लागि प्रचण्ड पछिल्लो समय दौडधुपमा व्यस्त रहेका छन् । 

मन्त्रिपरिषद् विस्तार गर्नका लागि प्रचण्डले निरन्तर प्रयास जारी राखेका छन् ।