२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे २ मा गोकुल बाँस्कोटा एक हजार १३६ मतले अगाडि



अ+ अ-

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता कायम गरेका छन् । उनले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई एक हजार १३६ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले २४ हजार १०८ मत ल्याउँदा कांग्रेसका हुमागाईंले २२ हजार ९७२ मत ल्याए ।

त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ६ हजार ५८३ मत ल्याएका छन् ।