२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 27.63

Wind: 2.06

Humidity: 36

Latest
तीनकुने आन्दोलनमा लुटपाट र आगजनी गर्ने थप २ जना पक्राउ नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न सभापति लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ: शिशिर खनाल संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा चुनौतिका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धिः महासंघ अध्यक्ष सिंह अमेरिकाले लिएको पारस्पारिक भन्सार नीतिः नेपालले गर्नुपर्ने के हो ? सभापति लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार कार्यालय जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुबाट नेकपा एमालेका राई विजयी



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई विजयी भएका छन् । राई १९ हजार ३२४ मतसहित विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतको अन्तरले पराजित गरे ।

कांग्रेसका केसीले १६ हजार ५४५ मत पाए ।