२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-१ मा राप्रपाका सिंहलाई सात सय ३५ मतको अग्रता



अ+ अ-

हैटौँडा । मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले अग्रता कायम गरेका छन् । उनले २५ हजार ६५ मतसहित अग्रता कायम गरेका हुन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्यायले २४ हजार ३३० मतसहित सिंहलाई पछ्याईरहेकी छिन् । राप्रपाका सिंह र उपाध्यायबिच ७३५ मतको अन्तर रहेको छ ।

त्यस्तै, सुर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रा्मा रहेका छन् । थापाले २३ हजार ७१४ मत पाएका छन् ।