२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–२: विष्णुप्रसाद पौडेलको अग्रता, रास्वपाका गणेश पौडेल पछ्याउँदै



अ+ अ-

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई ३९३ मतले पछि पार्दै पौडेलले अग्रता लिएका हुन् ।

एमालेका पौडेलले ६,४४८ मत पाएका छन् भने रास्वतन्त्रपाका गणेश पौडेलले ६,०५५ मत पाए ।

त्यस्तै, केशव बहादुर थापा मगरले ४७२२ मत पाएका छन् ।