२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी २ः उपेन्द्र यादव भन्दा दोब्बर मतले अघि बढे सीके राउत



अ+ अ-

काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार सिके राउत दोब्बर मतले अघि रहेका छन् ।

सप्तरी क्षेत्र नं २ मा हालसम्मको मतगणना हुँदा राउतले ३१,४०२ मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले १५,४२६ मत पाएका छन् । राउत र यादवबिचको मतान्तर १५,९७६ रहेको छ ।

यस्तै, लोसपाका जयप्रकाश ठाकुरको ६,१९९ मत छ ।