• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताब गर्ने विश्वप्रकाशको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने जनाउनु भएको छ ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा गगनको फोटोमा हार्दिक बधाई भन्दै लेख्नुभएको छ ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ। ’

शर्मा झापा १ बाट विजयोन्मुख हुनुहुन्छ भने गगन काठमाडौं ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।