२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा रेशम चौधरीको पार्टी विजयी



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नं ३ बाट रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी हुँदै प्रतिनिधिसभामा खाता खोलेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो निर्वाचन क्षेत्रमा कुल ६३ हजार ४४० मत खसेको थियो । नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी २३ हजार १२० मत ल्याई विजयी बनेका हुन् ।

उनका निकट प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कुन्दन चौधरीले १७ हजार ७४९ मत प्राप्त गरे । यसैगरी नेकपा (एमाले) का गौरीशंकर चौधरीले ९ हजार ८७४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वीरेन्द्र बमले ७ हजार ७४ मत हासिल गरेका छन् ।




भर्खरै