९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर २ मा एमालेका महर्जन ४८३ मतले अग्रस्थानमा



अ+ अ-

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४८३ मतले अग्रता बनाएका छन् ।

ताजा मतपरिणाम अनुसार १० हजार ८८ मत गणना हुँदा एमालेका महर्जनले दुई हजार नौ सय ८० मत ल्याएका छन् । यस्तै, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चार सय ९७ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको एक हजार चार सय ९० मत छ भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का कृष्णलाल महर्जनको एक हजार चार सय ७७ मत छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले एक हजार चार सय २६ मत ल्याएका छन् ।