२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदान गर्न जाने क्रममा वृद्धको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको निधन भएको छ ।

कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको हृदय घात भएर मृत्यु भएको हो ।

मतदान कार्य भने सुरु भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।