काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । नेपाली बजारमा बुधबार अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ १६ पैसा कायम भएको छ ।
विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ ९७ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर