२ श्रावण २०८३, शनिबार
,
Latest
कञ्चनपुर जिल्ला अदालत: मुद्दा फर्छ्यौटमा सुधार चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन फरार अभियुक्त १८ वर्षपछि पक्राउ आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह लोक-संस्कृतिका सारथिद्वय अधिकारी र भैरव सांस्कृतिक समितिलाई सम्मान चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड



अ+ अ-

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फबाट डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् । प्रदीप र प्रेमगीत ३ का निर्माताहरु अवार्डको लागि भारतको पर्यटकीय सहर आग्रामा छन् ।

उत्कृष्ट फिल्मको अवार्ड भने ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो ।