१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा आधिकारिकता मुद्दामा सर्वोच्चद्वारा कारणदेखाउ आदेश जारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको मुद्दामा कारणदेखाउ आदेश जारी गरेको छ। 

महन्थ ठाकुरले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सो आदेश दिएको हो ।

रिटमा अन्तरिम आदेश माग गरिएको सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै कारणदेखाउ आदेश जारी गरेको हो ।

साउन ११ गते निर्वाचन आयोगले ‘हेडकाउन्ट’मा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले साउन १५ गते आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।