२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा धानपराल बोकेको गाडी दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाइते



फाईल फोटो
अ+ अ-

धादिङ । धादिङमा धान पराल बोकेको गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

शनिबार ज्वालामुखी-४ ढोलाटारीबाट अर्याल गाउँतर्फ धान पराल बोकेर जादैँ गरेको ग-१-ज-५५८० नम्बरको बोलेरो गाडी राति ८:२० बजे अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ बर्षिय उत्तम अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्यालको घटनास्थलमा नै मृत्यु भएको हो ।

चालक समीर गदेल सहित घाइते ६ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।