१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः क्यानडाले गुमायो पाँचौं विकेट, नेपालको सानदार बलिङ



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपाल र क्यानडाबीचको खेल जारी छ । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले बलिङ गरिरहेको छ । 

नेपालका लागि कमल ऐरीले दुई, अविनाश बोहरा र सन्दीप लामिछानेले १ विकेट लिएका छन् । 

यस्तै क्यानडाका र्यान पठान रन आउट हुन पुगे । 

यो समाचार तयार पार्दासम्म क्यानडाले ७.२ ओभरमा ५ विकेटको क्षतिमा ४१ रन जोडेको छ ।