४ पुष २०८२, शुक्रबार
,
Latest
अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा



अ+ अ-

काठमाडौँ । ललितपुरस्थित कुपण्डोल नजिकै बागमती नदीको किनारमा नेपालकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा आएको छ ।

भेलो सोलुसनले ललितपुर महानगरपालिकाको सहयोगमा पम्प ट्र्याक सञ्चालनमा ल्याएको हो ।

‘पम्प ट्र्याक’मा साइक्लिङका साथै स्केट पनि गर्न सकिन्छ ।