२८ भाद्र २०८३, आईतवार
,
Latest
चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलको निवासमा ‘बन्धक’ बनाईयो: विमला वली



अ+ अ-

बुटबल ।  लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको आरोप लगाउनु भएका छ ।  बिहिबार पत्रकार सम्मेलन गर्दे वलीले आफूलाई बन्धक बनाएर जवर्जस्ती हस्ताक्षर गर्न समेत लगाएको समेत आरोप लगाउनु भएको छ ।

उहाँले आफूले दल छान्ने समयमा माओवादी केन्द्र छनौट गरेका कारण कहिले एमाले कहिले माओबादी केन्द्र भनेर भ्रम फैलाईएको आरोप पनि लगाउनु भयो । वलीले आफू मुख्यमन्त्रीको निबासबाट आँखा छलेर भागेर  माओबादी दलका कार्यालयमा आएको पनि बताउनु भयो ।

आफूलाई बन्धक बनाएको बिषयमा कुनै कानूनी उपचार मा जानु हुन्छ भन्ने संञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो "त्यस्तो केही होईन मैले राजनीति गर्ने हो ।"