२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा शितल निवासमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा सितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन प्रधानमन्त्री देउवा राष्ट्रपति भवन सितल निवास पुगेका हुन् । 

भेटमा राष्ट्रपति भण्डारीले कोरोना महामारी नियन्त्रणका लागि प्रधानमन्त्री देउवालाई विशेष पहल गर्न सुझाव दिनुभएको थियो । स्वकिय सचिव डा. भेषराज अधिकारीका अनुसार भेटमा समसामयिक विषयमा समेत छलफल भएको जानकारी दिए। । 

राष्ट्रपति र प्रधानमन्त्रीबीच आज भएको भेटघाट नियमित भेटघाट भएको उहाँले बताउनुभयो ।