२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि लगत्तै सुकुम्बासी समस्या समाधान हुन्छ: विष्णु पौडेल



अ+ अ-

बुटवल । नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनलगत्तै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान हुने बताउनुभएको छ ।

एमाले बुटवल–६ को शाखा कमिटी भेलामा बिहीबार बोल्दै उहाँले निर्वाचनपछि बन्ने एमाले सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताउनुभयो ।

एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई उच्च प्रथामिकितामा राखेको उहाँले जानकारी दिनुभयो । अघिल्लो एमाले सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको उहाँको भनाइ थियो ।