५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि लगत्तै सुकुम्बासी समस्या समाधान हुन्छ: विष्णु पौडेल



अ+ अ-

बुटवल । नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनलगत्तै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान हुने बताउनुभएको छ ।

एमाले बुटवल–६ को शाखा कमिटी भेलामा बिहीबार बोल्दै उहाँले निर्वाचनपछि बन्ने एमाले सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताउनुभयो ।

एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई उच्च प्रथामिकितामा राखेको उहाँले जानकारी दिनुभयो । अघिल्लो एमाले सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको उहाँको भनाइ थियो ।