• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

नेपालले कात्तिक ३० गते पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने



काठमाडौँ । नेपालले पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

यही कात्तिक ३० गते नेपालले घरेलु मैदान दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो ।

सो खेलका लागि नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रवेश कटुवालले सम्हाल्ने एन्फाले जनाएको छ । पाकिस्तानले ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।