५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनसँग बराबरी खेल्दै आर्सनलले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्प्टनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा ११ औं मिनेटमा ग्रानिट जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेलको दास्रो हाफको ६५ औं मिनेटमा स्टुआर्ट आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्प्टनलाई हारबाट जोगाए ।

बराबरीसँगै ११ खेलबाट २८ अंकसहित आर्सनल शीर्षस्थानमा यथावत छ । साउथह्याम्प्टन १२ खेलबाट १२ अंकसहित १५ औं स्थानमा छ ।