१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपूर्व क्षितिजलाई प्रहरीले लियो पुनः नियन्त्रणमा



अ+ अ-

काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पुनः नियन्त्रणमा लिएको छ ।

यसअघि नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै उनीमाथि अनुसन्धान थालिएको थियो ।

अनुसन्धान सकिएपछि अदालतमा उपस्थित हुनेक्रममा बिरामी भएपछि उनलाई छोडिएको थियो । त्यही मुद्धामा हिरासतमा लिइएको र भोलि वा पर्सि मुद्दा बुझाइने प्रहरीले जनाएको छ ।