२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला अध्यक्ष गगन रावल एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला अध्यक्ष गगन रावलसहित जिल्ला कमिटीका सदस्यहरु एमालेमा फर्किएका छन् ।

शुक्रबार उनीहरु बाजुरामा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरे ।