६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकका ब्राण्ड प्रमुख थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर’ बाट सम्मानित



अ+ अ-

काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर बाट सम्मानित भएका छन् ।

आश्विन १३ गते सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर सनराइज बैंकका ब्राण्ड व्यवस्थापन तथा सिएसआर र मिडिया विभागका प्रमुख थापाले प्राप्त गरेका हुन् ।

उक्त अवार्ड युपिएफ एसिया प्यासिफिकका का सह–अध्यक्ष डा. रोबर्ट एस. किटेल (अमेरिका) र पूर्व मन्त्री माननियय एकनाथ ढकालले संयुक्त रुपमा थापालाई हस्तान्तरण गरेका हुन् ।

सानै देखि कला र साहित्यमा विशेष रुचि राख्नुहुने थापाको बाण्ड, विज्ञापन, सीएसआर तथा मिडिया क्षेत्रमा बिभिन्न संध संस्थामा करिब डेढ दशकको अनुभव छ । उक्त कार्यक्रममा नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले विभिन्न श्रेणीमा अवार्ड प्राप्त गरेका थिए ।




भर्खरै