२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ७ बाट गठबन्धनको समर्थनमा मानुषी यमीको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराईले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्ता गठबन्धनको समर्थनमा उनले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर काठमाडौँ ७ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले २०७४ को निर्वाचनमा आफू विजयी भएको गोरखा निर्वाचन क्षेत्र नं २ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका छन् ।