५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशले सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् । उनी सोही क्षेत्रका निवर्तमान सांसद समेत हुन् ।

सो क्षेत्रमा कांग्रेसले सर्लाही २ का बासिन्दा नागेन्द्र रायलाई टिकट दिएको छ ।

नेता सिंहले पार्टीले अयोग्य व्यक्तिलाई टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लागेको बताए ।