२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा एमालेबाट उम्मेदवारको टुंगो लाग्यो



अ+ अ-

तनहुँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि तनहुँका नेकपा एमालेका उम्मेदवारको टुंगो लागेको छ ।

तनहुँ १ मा प्रतिनिधिसभातर्फ एक बहादुर राना उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ राम बहादुर गुरुङ र पुर्ण बहादुर गुरुङ उम्मेदवार रहेका छन् ।

यस्तै, तनहुँ २ मा प्रतिनिधिसभातर्फ किरण गुरुङ र प्रदेश सभातर्फ केदार सिग्देल र श्यामराजा महत उम्मेदवार बनेका छन् ।